Sunday, 26th July, 2026
वि.स.

मकवानपुरमा थप २२१ जना कोरोना मुक्त

covide-1623581381.jpg

 मकवानपुरमा पछिल्लो २४ घण्टामा मकवानपुरमा २ सय २१ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।
त्यस्तै ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा पिसिआर मार्फत गरिएको परिक्षणमा ३७ तथा पिसिआर मार्फत गरिएको परिक्षणमा ४४ जना गरि ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०