Wednesday, 29th July, 2026
वि.स.

मकवानपुरमा कोरोनाको कारण थप एकजनाको मृत्यु

corona-death-1604573083.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ८२ वर्षिय बृद्धकोे कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उनको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्युु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिए । 

गत कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड आइसियूमा राखी उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

corona-death-1604573084.jpg






Thaha-002-1774415222.gif