nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बकैया गाउँपालिकामा ३ दिन सार्वजनीक विदा

bida-1612946415.jpg

 मकवानपुरको पुर्वी बकैया गाउँपालिकाले ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले आगामी ३० गते पर्ने ल्होसार पर्वका अवरमा माघ २८, २९ र ३० गते सार्वजनीक विदा दिने निर्णय गरेको हो ।

यस्तै बैठकले यहि माघ २९ गते गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा सभामा भने सम्पूर्णलाई सहभागि हुन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)