Tuesday, 1st September, 2026
वि.स.

प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी प्रस्ताव

5-1601633820.jpg

प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ । शुक्रबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा उक्त प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्नेछ ।

राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाइने छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच दाङमा राजधानी बनाउने सहमति भएको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif

लोकप्रिय समाचार