Tuesday, 28th July, 2026
वि.स.

पत्रकार सीताराम प्रसाद बर्माको निधन

sitaram-barma-1604645720.jpg

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा राष्ट्रिय समाचार समितिका धादिङ जिल्ला समाचारदाता सीताराम प्रसाद बर्माको आज निधन भएको छ ।

क्रीष्ट अस्पताल काठमाडौंमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएसँगै उपचारत रहेका पत्रकार वर्मा  शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो ।

करीब तीन दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत उनलाइ राससबाट पनि सम्मानित हुनुभएको थियो ।उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०