Saturday, 1st August, 2026
वि.स.

नेपालमा एकैदिन १ हजार १ सय १२ संक्रमित कोरोना मुक्त

corona-virous-1599045775.jpg

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन्। यो एकैदिन निको हुने अहिलेसम्मकै धेरे संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न क्षेत्रमा रहेका संस्थागत र होम आइसोलेसनमा रहेका उनीहरू कोरोना संक्रमणमुक्त भएका हुन्।

योसँगै कोरोना संक्रमणबाट  मुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif