Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा मकवानपुरको अध्यक्षमा श्रेष्ठ चयन

eklal-1610187934.jpg

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छ्न ।

नेकपा मकवानपुरको बैठकले तत्कालीन अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामिलाइ कारबाही गरेपछी शनिबार श्रेष्ठलाई अध्यक्ष चयन गरिएको हो ।

आज हेटौंडामा भएको नेकपा मकवनपुरको अगुवा कार्यकर्ता भेलाको अवसरमा केन्द्रिय सदस्य रामेश्वर रानाले कारबाहिको जानकारी तथा अध्यक्षको घोषणा गरेका हुन ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०