nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–७ मा निर्वाचित वडा अध्यक्षको घोषणा केही बेरमा हुने, सदस्यहरुमा सबै माओवादी निर्वाचित(मतसहित)

antim-parinam-1652704225.jpg

अन्तिम मत परिणामको विषयमा विवाद भएपछि थाहा नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्षका उमेदवारहरुले पाएको मत गणना भइरहेको छ । अन्य सदस्यहरुमा भने नेकपा माओवादीका उमेदवारहरु निर्वाचित भएका छन् ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थाहा–७ मा सबै वडा सदस्यहरु नेकपा माओवादी केन्द्रले जितेको छ । खुल्ला सदस्यमा माओवादीका बलबहादुर गोङ्बा  र देवेन्द्र थापामगर क्रमशः ८८६ र ८६० मतसहित विजयी भएका छन् । 

महिला सदस्यमा हरिमाया बुलुन(९३५मत) र दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा(९१० मत) निर्वाचित भएका छन् । 

थाहा ७ मा वडासदस्यहरुले पाएको मत यस्तो छ : 

खुल्ला सदस्य

  • बल बहादुर गोङबा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ८८६ निर्वाचित
  • देवेन्द्र थापा मगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ८६०    निर्वाचित
  • अशोक खत्री  नेपाली काँग्रेस  :  ८२०    
  • हरी कुमार गोले नेपाली काँग्रेस    : ८१६    
  • रामचन्द्र गोले नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ४२१    
  • रोहित गुरुङ  नेपाल कम्युनिष्ट पार्टी (एमाले)  : ३८९    
  • राम बहादुर थिङ राष्ट्रिय प्रजातन्त्र पार्टी   :  ३७    
  • अम्वर वहादुर लो राष्ट्रिय प्रजातन्त्र पार्टी : १४    

महिला सदस्य

  • हरिमाया बुलुन  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ९३५    निर्वाचित
  • राम माया गोले नेपाली काँग्रेस   :  ८५२    
  • सरला कुमारी मुक्तान     नेपाल कम्युनिष्ट पार्टी (एमाले) :  ४००

दलित महिला सदस्य

  • हरिमाया विश्वकर्मा  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ९१०    निर्वाचित
  • चन्चली सुनार  नेपाली काँग्रेस  :  ८६८    
  • कविता परियार नेपाल कम्युनिष्ट पार्टी (एमाले)  :   ३९०


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)