Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा एमालेको जनप्रतिनिधि ८१ प्रतिशत एमालेमै, १९ प्रतिशत समाजवादीमा

191503322_828587678027845-1631755876.jpg

२०७४ सालको स्थानीय तह निर्वाचनमा थाहा नगरपालिकामा २६ सिट जितेको नेकपा एमालेका ५ जना जनप्रतिनिधिले एमाले छाडेका छन् । 

१२ वडामध्ये ६ वडाध्यक्षसहित २६ सिट जितेको सो पार्टीका दुई वडाअध्यक्षसहित ५ जना माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेका हुन् । 

नगरमा एमालेबाट निर्वाचितमध्ये ८१ प्रतिशत एमालेमै रहेको र बाँकी १९ प्रतिशतले समाजवादीमा सनाखत गरेको बुझिएको एमाले  थाहानगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालले बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०