nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर क्वारेन्टिनमा २ जना, अहिलेसम्म १ सय ८८ ले सेवा लिए

IMGL0793-1599230946.JPG

मकवानपुर थाहा नगरपालिकाले संचालन गरेको कोरोना क्वारेन्टिनमा दुईजना मात्र छन् । 

थाहा नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि विभिन्न अभियान संचालन गरिरहेको अवस्थामा क्वारेन्टिनमा भने दुई जना मात्र रहेको डाक्टर उदय रोकाले जानकारी दिए । थाहानगर क्वारेन्टिनमा कोरोभा प्रभावित क्षेत्रबाट आएका शंकास्पद व्यक्तिलाई राख्ने गरिएको थियो । 

थाहानगर करेन्टिनमा अहिलेसम्म १ सय ८८ जनाले सेवा लिइसकेको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । नगरपालिकामा हालसम्म १२ जनामा कोरोना संक्रमण भएका छन् भने ९ जनालाई निको भैसकेको छ । 
 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।