Saturday, 19th September, 2026
वि.स.

थाहानगरमा समुदायमा गरिएको स्वाब संकलनको नतिजा आउन थाल्यो

COROOO-1598492072.jpg

मकवानपुरको थाहा नगरपालिकाले समुदायमा संकलन गरेको स्वाबको रिपोर्ट आउन थालेको छ । 

थाहा नगरपालिकाको वडा नम्बर १ का विभिन्न गाउँटोलका व्यक्तिहरुको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । १० भाद्रमा १४ जनाको रिपोर्ट आएको हो । 

यससंगै अन्य वडाको केही समुदायको रिपोर्ट पनि ११ भाद्रमा रिपोर्ट आउने स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।  
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif