nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा जनप्रतिनिधि : यस्तो छ दलीय प्रतिनिधित्व

t3-1653063937.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकामा ६२ जना निर्वाचित भएका छन् । १ मेयर, १ उपमेयर , १२ वटा वडाबाट ५/५ जना गरी जम्मा ६२ जना निर्वाचित भएका हुन् । उनीहरुमध्ये  चुनाव चिन्हको आधारमा दलीय प्रतिनिधित्व यस्तो छ :

यसरी चुनाव चिन्हको आधारमा हसिया हथौडा चिन्हबाट ३२ जना विजयी भएका छन् भने सूर्य चिन्हबाट १८ जना विजयी भएका छन् । त्यसैगरी रुख चिन्हबाट १२ जना विजयी भएका छन् । तर, रुख चिन्हबाट विजयी भएकामध्ये १ जना नेकपा माओवादी केन्द्रबाट र १ जना नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् । वडा नम्बर १२ मा वडास्तरमा गठबन्धन गर्दा यस्तो भएको हो । वडा नम्बर १२ मा एकजना वडा अध्यक्ष र दुई जना सदस्य नेपाली काँग्रेसले लिएका थिए भने १÷१ जना माओवादी र एकीकृत समाजवादीले लिएका थिए । उनीहरु सबैलाई निर्वाचन आयोगले काँग्रेसकै उमेदवार अर्थात् रुख चिन्हबाटै निर्वाचित भएको तथ्याङ्क उल्लेख गरेको छ । तथापि थाहानगरमा दलहरुको बास्तविक स्थिति यस्तो छ :


यही तथ्याङ्कलाई वृत्तचित्रममा यस्तो देखिन्छ :