Tuesday, 22nd September, 2026
वि.स.

थाहानगरमा अटो पल्टियो

Auto-1613043497.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ मा अटो दुर्घटना भएको छ । 

स्थानीय रुटमा संचालन हुने ना २ ह ३३२० नम्बरको अटा दुर्घटना भएको स्थानीय सुमन वाइवाले जानकारी दिए । अटो २८ माघ विहान पल्टिएको उक्त अटो सडकबाट करिब ८० मीटर तल पुगेको छ । 

दुर्घटनामा परी चालक घाइते भएको वाइवाले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०