Tuesday, 16th June, 2026
वि.स.

थाहानगरका तीनजना हेटौंडा आइसोलेशनमा भर्ना

hetauda-Qrtn-1591062660.jpg

मकवानपुर थाहा नगरपालिकाका ३ जना हेटौंडा आइसोलेशनमा भर्ना भएका छन् । 

भारतको पञ्जाबबाट आएका तीनजनालाई पिसिआर परीक्षणका लागि आइसोलेशनमा राखिएको थाहा नगरपालिका स्वासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

थाहा नगरपालिका वडा नम्बर ७ का २ र १२ नम्बर वडाका १ पुरुष रहेका छन् । उनीहरु रोजगारका शिलशिलामा भारतमा थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०