nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका बहुप्रतिभाशाली अमिरको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Untitled-1599291962.jpg

थाहा नगरपालिका निवासी अमिर बम्जनको नयाँ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । बहुप्रतिभाशाली अमिर बम्जनको आफ्नै शब्द, संगीत र स्वरमा रहेको  ‘ घुम्न आउँदा मैच्याङ ’ बोलको गीतको म्युजिक भिडियो थाहा नगरबाटै सञ्चालित थाहा एक्सप्रेस नामक युट्युब च्यानलमा मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । 
भिडियोको लागि चान्द सिंहले एरेन्ज, सनुप श्रेष्ठले भिडियोको छांयाकन र सम्पादन, रबि जिम्बाको निर्देशन र सर्मिला तामाङले कोरियोग्राफी गरेका छन् । 
भिडियोमा महेश तामाङ, सर्मिला तामाङ, बिबेक तामाङ, ज्योती स्याङ्तान र सनुप श्रेष्ठ लगायतका स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।