Tuesday, 16th June, 2026
वि.स.

कोरोना निको भएपछि हेटौंडा–४ की महिला डिस्चार्ज

corona-update-t-1591067246.jpg

कोरोना पुष्टि भई काठमाडौंमा उपचार गराइरहेकी हेटौंडा–४ की महिला कोरोना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन । 

पछिल्लो दुई पटकको टेष्टमा कोरोना नेगेटिभ देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन । कोरोना पुष्टि भएर  मनमोहन भास्कुलर थोरासिक ट्रान्सप्लान्ट सेन्टर तथा शिक्षण अस्पताल महाराजगंजका उपचार गराइरहेकी उनको उपचारमा संलग्न हेटौंडाका चिकित्सक, काठमाडौंका चिकित्सक र संचारकर्मीमा उनका श्रीमान एवं सभासद अनन्त पौडेलले आभार व्यक्त गरेका छन ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०