nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलो निर्माणको क्रममा गोली चल्यो, एक युवक पक्राउ

goli-1623400346.jpg

दाङमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका-८ मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलोको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुलो निर्माणको क्रममा जग्गा विवाद हुँदा स्थानीय कुलबहादुर वलीले भारतीय पेस्तोलबाट गोली चलाइको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीले बताए । उनले कुलो जग्गा विवादमा गोली चलाउने वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)