Tuesday, 8th September, 2026
वि.स.

आज मन्त्रिपरिषदले पूर्णता पाउँदै, को–को बने मन्त्री (सूचीसहित)

kp-oli-1623312718.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको स्रोतले बताएको छ ।

नयाँ बन्ने मन्त्रीहरु–

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०