Saturday, 20th June, 2026
वि.स.

अपडेटः अवरुद्ध त्रिभुवन राजपथको सिमभन्ज्याङ खण्डमा यातायात सुचारू

14-1612675556.jpg

मकवानपुर थाहा नगरपालिका अन्तर्गत पर्ने त्रिभुवन राजपथको सिमभन्ज्याङ खण्डमा सडक अवरुद्ध सडक सुचारू भएको छ । 

२४ माघ दिउँसो परेको हिमपातका कारण अवरुद्ध सडक बेलुकी आंशिक रुपमा खुलेको भएपनि रातीबाट अवरुद्ध भएकोमा पुनः सुचारू चएकाे स्थानीय अमित पाख्रिनले जानकारी दिए । सडकमा तुषारो र हिउँ जमेका कारण यातायात अवागमनमा कठिनाइ भएकाे छ ।