Wednesday, 26th August, 2026
वि.स.

४ किलो चरेससहित थाहानगरका तामाङ काठमाण्डौंमा पक्राउ

महानगरीय प्रहरी वृत्त, थानकोटले ४ किलो लागूऔषध चरेससहित मकवानपुरको एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ का १९ वर्षीय श्यामलाल तामाङ रहेका छन् । गोप्य सूचनाका आधारमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ५६७ नम्बरको बसमा तामाङलाई चरेससहित पक्राउ गरिएको हो ।

तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif