Thursday, 27th August, 2026
वि.स.

सडक विस्तारः हेटौंडापछि थाहाको पालाे

THAHA....1-1562140647.jpg

मकवानपुरको थाहानगर पनि २५ मिटर सडक विस्तारमा पर्ने भएको छ ।  डिभिजन सडक कार्यालय हेटौँडाले गत असार ७ गते १५ दिने सूचना जारी २५ मिटर सडक विस्तार गनर्ने जनाइएको हो । 

डिभिजन सडक कार्यालय मकवानपुरका सूचना अधिकारी जयराम अधिकारीले सूचना जारी भएको १५ दिनपछि हेटौँडा तथा दोश्रो चरणमा थाहा नगरपालिकामा रहेको अतिक्रमित घर टहरा भत्काउने काम सुरु हुने बताए ।

थाहा नगरपालिकामा उक्त क्षेत्रमा पर्ने दामान, सिमभञ्याङ, शिखरकोट लगाएतको मुख्य बजार क्षेत्रमा यसको असर पर्ने देखिएको छ । मकवानपुरको पर्यटकीय क्षेत्रमा रहेको मुख्य बजार क्षेत्रमा समेत २५ मिटरले भत्काउदा त्यहा रहेका सयौँ होटल ब्यवसाय समेत विस्थापित हुनेछन् । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif