nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

२५ औं वर्ष प्रवेशको अवसरमा महालक्ष्मी बैंक पालुङ शाखाको विशेष कार्यक्रम ( फोटो फिचर सहित )

20190521_084741-1558440611.jpg

महालक्ष्मी विकास बैँक ७ जेठबाट २४ औँ वर्ष पुरा गरी २५ औँ वर्षमा प्रवेश गरेको छ ।

२५ औँ वार्षिकोत्सवको अवसरमा पालुङ शाखाले मोटर साइकल ¥याली  कार्यक्रम समेत गरेको छ । वार्षिकोत्सवको अवसरमा केक काटी कर्मचारी तथा सेवाग्राहीबीच खुशी साटासाट गरिएको थियो ।

बैँकका पालुङ शाखा प्रवन्धक संगिता बज्रचार्य विशेष उपस्थितीमा भएको कार्यक्रममा बैँककका कर्मचारी, व्यवसायीहरु तथा सेवाग्राही र स्थानीय अगुवाहरुको उपस्थिती रहेको थियो ।

जेठ ७ गते मंगलबार थाहा नगरपालिका वडा नं १ ओखरबजार बाट थानाबजार बुद्धचोक सम्म बाइक र्याली गरि केक काटेर कार्यक्रम गरेको हो ।

कार्यक्रममा शाखा प्रवन्धक संगिता बज्राचार्य, कर्मचारी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।