Thursday, 3rd September, 2026
वि.स.

१४ असारमा दिनभर उत्तरी मकवानपुरमा विद्युत अवरुद्ध हुने 

Electricity-Distribution-1624802091.jpg

उत्तरी मकवानपुरमा १४ असारमा दिनभर विद्युत अवरुद्ध हुने भएको छ । कुलेखानी प्रथम जलविद्युत केन्द्र अन्तर्गत धोर्सिङ्ग सब–स्टेशनमा रहेको ५ एमभिएको पावर ट्रान्सर्फमरमा भिसिबी परिवर्तन गर्न लाईन बन्द गर्नु पर्ने भएको कुलेखानी प्रथम जलविद्युत केन्द्रले जानएको छ ।

मर्मत कार्य गर्दा धोर्सिङ्ग सब– स्टेशनबाट सप्लाई हुने उत्तरी मकवानपुरका थाहा नगरपालिका सहित ईन्द्रसरोवर,भिमफेदी र कैलाश गाँउपालिकामा बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म विद्युत अवरुद्ध हुने पालुङ वितरण केन्द्रले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif