Tuesday, 16th June, 2026
वि.स.

हेटौंडा र मनहरीमा २६ साउनबाट निषेधाज्ञा जारी [निर्णय हेर्नुहोस]

thahaaa-1596980643.jpg

कोरोनाको त्रास सहित संक्रमितहरु बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको महेन्द्रराजमार्ग क्षेत्रमा निषेआज्ञा जारी गरेको छ ।

२५ साउन साँझ सम्पन्न भएको कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिका सहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो ।

संक्रमितहरुको संख्या बढ्दै गएका कारण सोमबार साउन २६ गते बेलुका १२ बजेबाट साउन ३२ गतेसम्म निशेआज्ञा लगाउने निर्णय गरिउको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

कोरोना संक्रमितहरुको दर न्यूनिकरणमा ल्याउने उद्देश्यले नगरभित्र निषेज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

निर्णय:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०