Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

हेटौंडामा ट्याक्टर दुर्घटना, एकको मृत्यू

मकवानपुरको हेटौँडामा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ मा रोकिरहेको ना ५ त ९००८ नंबरको ट्रयाक्टरमा स्थानीय बालबलिका खेलिरहेको अवस्थामा गियर चल्न गई ट्रयाक्टर गुड्दा स्थानीय २४ वर्षका लोकबहादुर मुक्तान किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg