Sunday, 11th April, 2021
वि.स.

हेटौंडामा ट्याक्टर दुर्घटना, एकको मृत्यू

मकवानपुरको हेटौँडामा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ मा रोकिरहेको ना ५ त ९००८ नंबरको ट्रयाक्टरमा स्थानीय बालबलिका खेलिरहेको अवस्थामा गियर चल्न गई ट्रयाक्टर गुड्दा स्थानीय २४ वर्षका लोकबहादुर मुक्तान किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।