Tuesday, 16th June, 2026
वि.स.

हेटौंडाको सिभिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना, बैंक सिल

seal-1597046786.jpg

हेटौंडा स्थित सिभिल बैंकमा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै बैंक सिल गरिएको छ ।

आईतबार मकवानपुरमा पुष्टि भएका २३ जनामा ९ जना बैंकमा कार्यरत कर्मचारी रहेको बताईएको छ । बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भए संगै बैंक सिल गरिएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०