Monday, 15th June, 2026
वि.स.

हेटौंडाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

htd-1587734049.jpg

हेटौंडा उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सरुवा भई आएका छन् । 

हेटौंडामा सहसचिब कबिराज पौडेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हुन् । उनलाई १२ वैशाखमा स्वागत गरिएको छ । उपप्रमुख मिना कुमारी लामाले यसअघिका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेलाई मायाको चिनो प्रदान गरी बिदाई गरिन भने पौडेललाई स्वागत गरेकी हुन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०