Thursday, 27th August, 2026
वि.स.

हेटौँडा जेसिजका पुर्व कार्यकारी उपाध्यक्ष को निधन

10014647_1025075950847525-1550138274.jpg

हेटौँडा जेसिजका पुर्व कार्यकारी उपाध्यक्ष तथा युवा ब्यवसायी रविन श्रीवास्तवको निधन भएको छ ।  फोक्सोको क्यान्सरको कारण उनको आज निधन भएको हो ।  उनको काठमाण्डौँमा उपचारको क्रममा उनको निधन भएको हो ।

फोक्सोको क्यान्सरको कारण उनी केहि समयबाट अस्वस्थ थिए । उनको आजै काठमाण्डौँ स्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरएिको छ  । श्रीवास्तको एक श्रीमति तथा  एक छोरा छन् ।

khabar break बाट 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif