Tuesday, 1st September, 2026
वि.स.

स्थानीय तहले डिजिटल सर्टिफिकेट राख्नु परे सामान्य प्रशासन मन्त्रालयलाई सोध्नु पर्ने

Mofaga-2-1601511527.jpg

स्थानीय तहहरूले प्रयोग गर्ने वेबमा आधारित सफ्टवेयरहरूमा कुनै पनि नयाँ डिजिटल सर्टिफिकेट राख्नु परेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सोध्नु पर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिव स्तरीय निर्णयबाट यस्तो व्यवस्था गरेको हो । मन्त्रालयले स्थानीय तहको आर्थिक कार्य प्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपकता कायम गर्न तथा पारदर्शिता र जबाफदेहिता प्रवर्द्धन गर्न त्यस्तो क्षेत्रमा प्रयोग गर्नुपर्ने सूचना प्रविधिको ढाँचा मन्त्रालयले तोक्न सक्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० अनुसार सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif

लोकप्रिय समाचार