Monday, 15th June, 2026
वि.स.

स्थानीय तहलाई सचेत गराउँदै अख्तियारको ६१ बुँदे सुझाव

स्थानीय तहहरुमा व्यापक अनियमितता भइरहेको विषयमा उजुरीको संख्या बढेको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगले ६१ बुँदे सुझाव दिएको छ । अख्तियारका अनुसार आफ्नो मातहतमा कार्यालयहरुमा आउने उजुरीमध्ये ३४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन् ।

स्थानीय तहहरुको सभाबाट स्वीकृत नगराई बजेट जथाभावी खर्च गर्ने, पुँजीगत शिर्षकबाट चालुमा बजेट रकमान्तर गर्ने लगायतका धेरै अनियमित काम हुने गरेको पाइएपछि सुझाव दिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । कानूनमा तोकिएको भन्दा बढी रकमान्तर गर्ने गरेको देखिएका कारण संविधाको धारा ५९ को उपधारा (३), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ अनुसार बजेट खर्चमा ध्यान दिन सचेत गराईको उनको भनाइ छ ।

यस्तो छ आयोगले दिएको ६१ बुँदे निर्देशन

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०