Monday, 15th June, 2026
वि.स.

स्थानीय तहको वडा कार्यालयलाई मन्त्रालय यस्तो निर्देशन

MOFAGA-1584896749.jpg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशबाट फर्किएकाहरुको हरेक दिन व्यक्तिगत विवरण तयार गरी कन्द्रमा पठाउन मुलुकभरका सबै स्थनीय तहका वडाहरुलाइ निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई सर्कुल जारी गर्दै हरेक दिन आफ्नो निकायका वडाभित्रको आवश्यक रेखदेख र निगरानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको निर्णयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देश गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०