Monday, 15th June, 2026
वि.स.

स्थानीय तहका कर्मचारी एक तह बढुवाको माग (विज्ञप्ति सहित)

samanya-prasasan-mantrala-1583506112.jpg

स्थानीय तहका कर्मचारीहरु १४ बुँदे मागसहित सिंहदरबार पुगेका छन् । बारा र पर्साका स्थानीय तहका कर्मचारीहरु आफ्ना माग सम्बोधनका लागि सम्बन्धित निकायलाई दवाव दिन काठमाडौैँ आइपुगेका हुन् ।

काठमाडौं आएका स्थानीय तह कर्मचारी संघ नेपाल, स्थानीय कर्मचारी मिलन केन्द्र, स्थानीय तह कर्मचारी युनियन नेपाल, नेपाल नगरपालिका एशोसिएसन र डिप्लोमा इन्जिनियरिङ एशोसिएसन नेपालका १४ जना अगुवाहरुले २१ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई १४ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

यस्तो १४ बुँदे माग :