Wednesday, 17th June, 2026
वि.स.

सुमो दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

bhiphedi-1601808335.jpg

 मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ६ को सिम खोला नजिक भएको सुमो दुर्घटनामा थप १ जनाको मृत्यु भएको छ ।

आईतबार दिउँसो हेटौंडाबाट काठमाण्डौ जाँदै ना १ ज ४१०६ नंबरको सुमो दुर्घटना हुँदा सुमो सडकबाट डेड सय मिटर तल खसेको थियो ।

दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । 

५ जना घाईतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेकोछ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०