Friday, 19th June, 2026
वि.स.

सुनचाँदीको मूल्य स्थिर

gold1-1606372455.jpg

नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार छापावाल सुन बुधबारकै मूल्यमा प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि बुधवारकै मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीवार स्थिर रहेको चाँदी पनि बुधवारकै मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०