Saturday, 20th June, 2026
वि.स.

सुनचाँदीको भाउ बढ्यो

gold1-1612082671.jpg

 हप्ताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ ।

सुनको भाउ आइतबार तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आइतबार  चाँदीको पनि भाउ बढेको छ ।  शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी  आइतबार बढेर १३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०