Sunday, 21st June, 2026
वि.स.

सुनचाँदीको भाउ घट्यो

gold1-1617605216.jpg

साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार सुन प्रतितोला २ सय रूपैयाँ घटेर ८७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०