Saturday, 20th June, 2026
वि.स.

सुनचाँदीको भाउ घट्यो

gold1-1616139899.jpg

सुनचाँदीको भाउ घटेको छ ।

बिहिबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले घटेको हो ।

शुक्रबार तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । बिहिबार सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । शुक्रबार चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०