Tuesday, 16th June, 2026
वि.स.

सुनको मूल्य दिनदिनै घट्न थाल्यो

gold-sun-gahana-1597107398.jpg

नेपाली बजारमा २६ साउनमा पनि सुनको मूल्य घटेको छ ।

तोलामा २ सयले घटेर सोमबार छापावाल सुनको मूल्य १ लाख २ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय निर्धारण भएको छ ।

२५ साउन एकै दिन ९ सय घटेको थियो । चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०