Saturday, 20th June, 2026
वि.स.

सुनको मुल्य घट्यो, कति छ तोलाको ?

gold1-1611558507.jpg

सुन भाउ सोमबार पनि सामान्य घटेको छ ।

सुनको भाउ सोमबार अाइतबार भन्दा दुई सय रुपैयाँ सस्तो भएको छ । सुनको भाउ सोमबार तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने सोमबार पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०