Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ बढ्यो

gold1-1616654667.jpg

बिहिबार सुनको भाउ बढेको छ ।

तोलामा दुई सय रुपैयाँले बढेर बिहिबार सुनको भाउ ८६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने बिहिबार पनि घटेको छ ।  तोलामा १० रुपैयाँले घटेर बिहिबार चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०