Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ बढ्यो

gold1-1614755740.jpg

सुनचाँदीको भाउ बुधबार बढेको छ । सुन बुधबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ । 

यस्तै बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०