Wednesday, 17th June, 2026
वि.स.

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

gold1-1601452394.jpg

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको ११ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०