Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

gold1-1616310786.jpg

हप्ताको पहिलो दिन आइतबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।

आइतबार सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आइतबार  १२ सय ८० रहेको महासङ्घले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०