Wednesday, 2nd September, 2026
वि.स.

सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

gold1-1615102939.jpg

हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ ।

सुनको भाउ  आइतबार  ५ सय रुपैयाँ बढेर तोलामा ८६ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी  आइतबार  पनि शक्रबार जस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif