Wednesday, 17th June, 2026
वि.स.

सुनको भाउ तोलामा ४ सय बढ्यो

gold1-1602828560.jpg

सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार स्थिर रहेको सुनको भाउ  शुक्रबार भने थोरै बढेको हो । 

चाँदीको भाउ भने  शुक्रबार घटबढ भएको छैन । चाँदी  शुक्रबार पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०