Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ घट्यो

gold1-1609398507.jpg

बिहिबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ ।

छापावाला सुन बुधबार तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँ घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बिहिबार तेजाबी सुन तोलाको ९३ हजार छ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा पाँच रुपैयाँ घटेर तोलाको एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०