Sunday, 14th June, 2026
वि.स.

सरकार-सरकारबीच अन्तर समन्वयका लागि हेटौंडामा अन्तरक्रिया

56178491_1220442974797712-1554178676.jpg

नेपाल नगरपालिका संघको आयोजनामा मकवानपुरको हेटौंडामा सरकार सरकारबीच अन्तर समन्वयका लागि हेटौंडामा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ। 

कार्यक्रममा मकवानपुरका स्थानीय तहका प्रमुख एवं अध्यक्ष र जनप्रतिनीधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायतकाको विशेष उपस्थिती रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०