Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि

plane_acc-1520851807.jpg

यूएस बंगलाको विमान दुर्घटनामा  ३६  जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाईखबर बाट