Sunday, 14th June, 2026
वि.स.

विप्लब समुहका मकवानपुर इन्चार्ज वीरवहादुर घलान पक्राउ

biplop-1555043623.jpg


नेकपा माओवादी विप्लब समुहका मकवानपुर इन्चार्ज वीरवहादुर घलान ९ ज्वाला सहित २ जनालाई प्रहरीले विहीवार पक्राउ गरेको छ ।

हेटौडा उपमहानगरपालिका—८ फायरलाईनवाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रँेतले जनाएको छ । प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यस अघि मकवानपुर प्रहरीले विप्लब समुहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।