Monday, 15th June, 2026
वि.स.

वन अधिकृत घूससहित पक्राउ

Ban-1589033748.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई रु.१ लाख घूससहित नियन्त्रणमा लिएको छ।

जयमंगलले सेवाग्राहीसँग रु.६ लाख घूस मागेको उजुरी परेपछि आयोगले अनुसन्धान शुरु भएको थियो। यस क्रममा रु.१ लाख घूस लिएका उनी पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको आयोग स्रोतले जनाएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०